खेलमा लगातार विकेट गुमाएपछि भारत ‘ए’ दबाबमा परेको छ। नेपाली टोलीले यही लय कायम राख्न सके खेलमा आफ्नो पकड बलियो बनाउने अवसर पाउनेछ।
नेपाली समर्थकहरू पनि टोलीको प्रदर्शनप्रति उत्साहित देखिएका छन्।एसिया कप राइजिङ स्टार्समा नेपालको उत्कृष्ट बलिङ, भारत ‘ए’ का ३ विकेट गुमे!
कतारमा जारी एसिया कप राइजिङ स्टार्स कपअन्तर्गत नेपाल र भारत ‘ए’ बीचको प्रतिस्पर्धात्मक खेलमा नेपाली बलरहरूले प्रभावशाली प्रदर्शन गरेका छन्। नेपालले भारत ‘ए’ का तीन महत्त्वपूर्ण विकेट लिन सफल भएको छ।