नेपालविरुद्धको खेलमा भारतका युवा ब्याटर वैभव सूर्यवंशी २६ रन बनाएर आउट भएका छन्। आक्रामक ब्याटिङमार्फत टोलीलाई योगदान दिइरहेका सूर्यवंशीलाई नेपालले महत्त्वपूर्ण विकेटका रूपमा पभेलियन फर्काएको हो।

उनको विकेटसँगै खेलमा नेपालको बलिङ प्रदर्शनले थप चर्चा पाएको छ। अब भारतको इनिङ्सलाई थप दबाबमा राख्न नेपाली बलरहरूका लागि यो महत्त्वपूर्ण अवसर बनेको छ।

7
Shares
५ मंसिर २०८३, शुक्रबार १६:४४