कांग्रेस नेता खाँण विराटनगरस्थित कोइराला निवासमा, गुट फेरेका हुन् ?
विराटनगर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण विराटनगरस्थित कोइराला निवासमा आएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान कोइराला निवास आएका हुन् । पहिले सभापति शेरबहादुर देउवासँग निकट रहँदै आएका उनी कोइराला निवास आउनुलाई चासोपूर्वक हेरिएको छ । सभापति देउवासँग चिढिएका खाँणले कोइराला निवासमै पत्रकार सम्मेलन पनि गरेका छन् । त्यस क्रममा … Continue reading कांग्रेस नेता खाँण विराटनगरस्थित कोइराला निवासमा, गुट फेरेका हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed