आमनिर्वाचन २०७९
७ दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न अल्टिमेटम
निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित… Continue reading ७ दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न अल्टिमेटम
चितवन २ को उपनिर्वाचनका लागि १८ दल दर्ता
काठमाडौं । आगामी १० वैशाखमा चितवन-२ मा हुने उपनिर्वाचनमा १८ दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले आह्वान गर्दा… Continue reading चितवन २ को उपनिर्वाचनका लागि १८ दल दर्ता
अधिकांश जनप्रतिनिधिले खर्च विवरण बुझाएनन्
विराटनगर । झापाका स्थानीय तहका अधिकांश जनप्रतिनिधिले निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन् । सामान्यतया निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको… Continue reading अधिकांश जनप्रतिनिधिले खर्च विवरण बुझाएनन्
३५ दिनभित्र खर्च विवरण बुझाउन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित सांसदलाई निर्वाचन खर्च बुझाउन निर्देशन दिएको छ । आयोगले… Continue reading ३५ दिनभित्र खर्च विवरण बुझाउन आयोगको निर्देशन
आयोगले बुझायो प्रतिवेदन, अब प्रदेश सरकार निर्माणको बाटो खुला
विराटनगर । निर्वाचन आयोगले प्रदेश १ को प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । आज विराटनगरमा… Continue reading आयोगले बुझायो प्रतिवेदन, अब प्रदेश सरकार निर्माणको बाटो खुला
एमाले मात्रै वामपन्थी पार्टी हाेः एमाले उपाध्यक्ष पाैडेल
बुटवल । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वामपन्थीबीच सहकार्यको सम्भावना नरहेको बताएका छन् । मुलुकमा एमाले मात्रै वामपन्थी शक्ति रहेको दाबी गर्दै… Continue reading एमाले मात्रै वामपन्थी पार्टी हाेः एमाले उपाध्यक्ष पाैडेल
नयाँ सरकार गठनको अंकगणित
काठमाडाैं । निर्वाचनको मत गणना सकिएसँगै नयाँ सरकार गठनको दौडधुप तीव्र भएको छ । खासगरी प्रमुख राजनीतिक दलहरु आफ्नो नेतृत्वमा… Continue reading नयाँ सरकार गठनको अंकगणित
कस्ता बन्ला प्रदेश सरकार ? : यस्तो छ सम्भावना
विराटनगर । समानुपातिकतर्फको मतगणना सकेर निर्वाचन आयोगले सिट विभाजनका लागि दलहरूलाई पत्राचार गरेको छ । समानुपातिकमा आफूले पाउने सिट संख्या… Continue reading कस्ता बन्ला प्रदेश सरकार ? : यस्तो छ सम्भावना
किन घट्यो ठूला दलहरुको समानुपातिक मत ?
काठमाडौं । यसपटकको निर्वाचन मतपरिणाम हेर्दा ठूला दलहरुले समानुपातिकतर्फ विगतमा भन्दा कम मत पाएका छन् । भरखरै खुलेका नयाँ दलले… Continue reading किन घट्यो ठूला दलहरुको समानुपातिक मत ?
गगनलाई रोक्दै छैटाैं पटक प्रधानमन्त्री बन्ने कसरतमा देउवा
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ । तर, नतिजाबारे आंकलन भइसकेको छ । गत… Continue reading गगनलाई रोक्दै छैटाैं पटक प्रधानमन्त्री बन्ने कसरतमा देउवा